Saturday, June 23, 2018

नवलपरासीमा बस र ट्रक ठोक्किए, १५ यात्रु घाइते


९ असार, नवलपरासी । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा  भएको सवारी दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् ।
गैँडाकोट–९, थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले शनिबार बिहान ४ः३० बजे ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।

No comments:

Post a Comment